पिप्ले–बन्दीपुर सडक कालोपत्र गर्न शुरु

तनहुँ । पहाडकी रानी उपनामले परिचित तनहुँको बन्दीपुर जाने सडक कालोपत्र गर्ने कार्य थालिएको छ । पृथ्वी राजमार्गअन्तर्गत पिप्लेबाट बन्दीपुर बजारसम्मको करीब सात किलोमिटर सडक स्तरोन्नतिपश्चात कालोपत्र थालिएको हो ।…