Nirman Khabar
Header Banner

ताया रुङरी खिम उद्यान

रासस
रासस | बुधबार, ०२ पुस २०८२
समाचार सेयर गर्नुहोस्
ताया रुङरी खिम उद्यान

पाँचथरको फिदिम नगरपालिका–३ लालीखर्कमा स्थापित किराँत-राई समुदायको धार्मिक,साँस्कृतिक पहिचानका विषयहरुबारे जानकारी दिने ताया रुङरी खिम उद्यान । ‘ज्ञान र शक्ति प्राप्त गर्ने घर’ अर्थ लाग्ने यस उद्यानमा किराँत-राई समुदायको परम्परामा रहेको जन्मदेखि मृत्युसम्मका संस्कारमा प्रयोग हुने वस्तुहरुको प्रतिमा, वनस्पतिका विरुवालगायत सामग्री रहेका छन् । तस्बिर : रवीन्द्र काफ्ले / रासस

तपाईंको प्रतिक्रिया

प्रतिक्रियाहरू

यस समाचारमा अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन।

पहिलो प्रतिक्रिया दिनुहोस्!