२०८१ भाद्र २२, शनिबार
7 September 2024, Saturday
Nirman Khabar

यो हो विश्वकै पुरानो निर्माण कम्पनी, १५ सय वर्षदेखि निरन्तर सञ्चालन

काठमाडौं । विश्वमा हरेक दिन हजारौं कम्पनीहरू स्थापना तथा खारेज हुन्छन्, जसमा धेरै कम्पनीहरू त केवल केही वर्षहरू वा सायद केही महिना मात्रै पनि सञ्चालन हुन सकेका हुन्छन् । विश्वका सबैभन्दा मूल्यवान कम्पनीहरू त केवल केही दशकदेखि मात्र अस्तित्वमा छन् । अहिले प्रविधिको विकाससँगै व्यापार परिदृश्य तीव्र गतिमा परिवर्तन भइरहेको छ । त्यसैले अहिले सर्वाधिक मूल्यवान

राजधानी छिर्ने र बाहिरिने मुख्य सडक नारायणगढ–मुग्लिन सडक खण्डमा  निर्माणधीन बाँकी दुई पुल कात्तिकसम्ममा सक्ने लक्ष्य

राजधानी छिर्ने र बाहिरिने मुख्य सडक नारायणगढ–मुग्लिन सडक खण्डमा  निर्माणधीन बाँकी दुई पुल कात्तिकसम्ममा सक्ने लक्ष्य लिइएको छ । नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत काली र नाम्सी खोलाको बन्दै गरेका २  पुल  दशैंसम्ममा निर्माण सकेर पुल सञ्चालनमा ल्याउने लक्ष्यका साथ काम भइरहेको र ती दुई पुलको कालोपत्रको काम मात्र बाँकी  रहेको सम्बन्धितआयोजनाका इन्जिनियर

द्रुतमार्गको सुरुङ छिचोल्ने कामले तीब्रता पाउँदै

निर्माणखबर, निजगढ- नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको काठमाण्डौ–तराई/मधेश (निजगढ) द्रुतमार्ग (फाष्टट्राक) सडक आयोजनामा धमाधम सुरुङमार्गको कामले तीब्रता पाएको छ । पछिल्लोपटक आयोजना अन्तर्गतको लेनडाँडाको सुरुङ पूर्णरूपमा छिचोलिएको छ । प्याकेज नम्बर २ मा रहेको मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडा सुरुङमार्गको